कांग्रेस जिल्ला सभापतिहरुले दिए नेतृत्वलाई अल्टिमेटम
देउवा भन्छन् विशेष महाधिवेशन बोलाए सामना गर्छु
काठमाडौं, चैत्र २१ । नेपाली कांग्रेसका ४३ जिल्ला सभापतिहरुले बारा र पर्सामा भएको धनजनको क्षतिपछि ७७ वटै जिल्लाबाट...
तीन जना गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ
हेटौँडा, चैत २१ । लागुऔषध गाँजा तथा अन्य लागुऔषधसहित पक्राउ गरिएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको छ । हेटौँडा–३ को...
ललितपुर महानगरको पूर्व योजना तर्जुमा गोष्ठीः पूर्वाधार विकासमा प्राथामिकता
ललितपुर, चैत २० । ललितपुर महानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमका वक्ताहरुले औल्याएका छन् ।
आर्थिक वर्ष २०७६/२०७७ का लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको...
महँगो पारिश्रमिक बुझ्ने अभिनेताको सूचीमा पुष्प खड्का
काठमाण्डौ, चैत्र २० । नेपाली सिने जगत यतिबेला हलमा राम्रो फिल्म पनि नचलेर हरेक साता निर्माताहरु टाँट पल्टिरहेको अवस्थामा छ । ठूला स्टारका फिल्मले...
राष्ट्रपतिद्वारा राजीनामा
चैत २० । बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जानकारी...
बारा पर्साको हावाहुरीपीडितको रक्तदानमा संयोजक आचार्य सहित ७४ जनाद्वारा रक्तदान
काठमाण्डौं, चैत्र २०। बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाण्डौको नयाँबानेश्वरमा मङ्गलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा...
ललितपुरमा मोवाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्ने प्रविधिको शुभारम्भ
ललितपुर, चैत २० । सडक बत्तीको समस्या देशभर चलिरहेको बेला ललितपुरमा भने मोवाइलबाटै ट्रफिक लाइटको कन्टोल गर्ने कार्यको शुभारम्भ भएको छ । ललितपुरको जावलाखेलमा...
सत्ता र शक्तीको दम्भमा गाउँपालिका अध्यक्ष चन्दद्वारा आक्रमण
बैतडी, चैत्र २० । बैतडिको पन्चेस्वर गाउँपालिकाका प्रमुख गोरख बाहादुर चन्द ले सडक को बिषयलाई लिएर गाउँलेहरु माथि कुटपिट गरेका छन् ।
पन्चेस्वर गाउँपालिका कार्यालयबाट...
सर्वसाधारणलाई पायक पर्ने ठाउँमा बागमती गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ
ललितपुर, चैत्र १९ । बागमती गाउँपालिकाको माझ खण्डमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ। स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले बागमती...
चलचित्र द ब्रेक विरुद्ध प्रहरीमा उजुरी
सीड्नीमा चलचित्र शुटिङ गरी नेपाल फर्केर चलचित्र प्रर्दशन गरेको चलचित्र द ब्रेक अप ले सीड्नीको छांयाकनको दौरान लागेको खर्च समेत नदिएको भन्दै सबिन ज्ञवाली...





















